स्थापनाको ३०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ।
काठमाडौँ– नेपालको लोकप्रिय ब्यान्ड ‘१९७४ एडी’ले आफ्नो स्थापनाको ३०औँ वर्ष पार गरेको उपलक्ष्यमा रकयात्रा-२ सांगीतिक कार्यक्रम गर्ने भएको छ।
आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ। यस कार्यक्रमलाई सबै उमेर र रुचिका दर्शकलाई आकर्षित गर्ने अवसरका रूपमा लिइएको आयोजक टिमले जनाएको छ। प्रत्यक्ष संगीत, स्वादिष्ट खाना स्टल र सेलिब्रिटीको उपस्थितिले कार्यक्रम विशेष हुने ब्यान्ड म्यानेजर अनुज कार्कीले बताए।
“यो इभेन्टमा सहभागी हुने सबैका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने लक्ष्य राख्छौँ,” उनले भने, “हामीले मनोरञ्जन, संस्कृति र समुदायलाई यसरी संयोजन गरेका छौँ। जसले कार्यक्रममा उपस्थित सबैको भावना उत्सवमय बनाउँछ।”
सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षक मिलेर यस ब्यान्डको स्थापना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
