बिहीबार तोलाको १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार १ हजार रुपैयाँ घटेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ।
बिहीबार तोलाको १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज १ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ। चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा किनबेच हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन २ हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
