काठमाडौँस्थित सर्वनाम थिएटरमा पाँचदिने ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल–२०२५’ आयोजना हुने भएको छ।
काठमाडौँ– काठमाडौँस्थित सर्वनाम थिएटरमा पाँचदिने इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल आयोजना हुने भएको छ। एशियन पिपल्स थिएटर फेस्टिभिल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फेस्टिभल शनिबारबाट शुरू हुन लागेको हो।
फेस्टिभलमा विश्वभरका २० शहरका १४ वटा नाटक र १३ वटा वोर्कसप सञ्चालन हुने एशियन पिपल्स थिएटर फेस्टिभिल सोसाइटीका प्रमुख मोक चिउ युले बताए।
फेस्टिभलले नाटक पारखीका लागि मनोरञ्जन मात्र नभई वोर्कसपको माध्यमबाट प्रशिक्षार्थीका रूपमा नाटकका अवयवलाई बुझ्नसमेत सहयोग पुर्याउने उनी बताउँछन्।
सर्वनाम थिएटरका सञ्चालक अशेष मल्ल यस प्रकारको कार्यक्रम नेपालमा पहिलोपटक हुन लागेको दाबी गरे। उनले आगामी वर्ष युवा पुस्ताले यस्ता फेस्टिभललाई अघि बढाउने आशा लिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
