निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नवनिर्वाचित सांसदहरूसम्मको उपस्थिति रहेको छ।
काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले जलपान आयोजना गरेको छ।
कान्तिपथस्थित आयोग परिसरमा आयोजित जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी छन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, नवनिर्वाचित सांसदहरू पनि उपस्थित रहेका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतले अतिथिहरूलाई स्वागत गरेका थिए। मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभातर्फ २७५ तथा प्रदेशसभातर्फ ५५० सदस्य निर्वाचित भएका छन्।
तस्वीरहरू







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
