शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ।
काठमाडौँ– वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ। मोहनी मादलका लेखक शेखर खरेल हुन्।
राजधानीमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गजमेरका दुई छोरी भारती र प्रीति घिमिरेले गरे।

पुस्तकमा संगीतकार जगमेरको दार्जिलिङ, काठमाडौँ र बम्बईको सांगीतिक यात्रालाई समेटिएको लेखक खरेल बताए। उनले नेपाल र भारत दुवै देशमा संगीतको क्षेत्रमा उल्लेख्य काम गरेका छन्।
कार्यक्रममा अभि सुवेदी, नारायण वाग्ले, विप्लव प्रतीक, अर्जुन पराजुली, भुवन केसी, आनन्द राई लगायतका कला क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। पुस्तकलाई वी रिड प्रकाशनले प्रकाशित गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
