सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
काठमाडौँ– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन्।
कास्की अदालतमा यो उनको दोस्रो तारिख हो। उनको सचिवालयका अनुसार कास्कीदेखि उनी रुपन्देही जानेछन्। रुपन्देही जिल्ला अदालतमा सोमबार तारिख रहेको छ।
यसअघि ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख र रुपन्देहीबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
