मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला ५०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँ रहेको थियो। त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ८९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
