एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्यो।
काठमाडौँ– लिभरपुललाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ।
मंगलबार राति एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्यो।
पेनाल्टीमा लिभरपुलका डार्विन नुनेज र कर्टिस जोन्सको प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले विफल पारिदिएका थिए। पीएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्न सफल भयो।
त्यसअघि खेलको ११औँ मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
