संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणाले सांसदलाई शपथ खुवाउने भएका छन्।
प्रतिनिधिसभामा निर्वाचित २७५ जना सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्य ठहर भएपछि जबराले सांसदलाई सपथ खुवाउने भएका हुन्।
“प्रतिनिधिसभामा निर्वाचित २७५ जना सांसदहरूमध्ये नागरिकताका आधारमा पशुपतिशमशेर जबरा ज्येष्ठ ठहर हुनुभएको छ”, संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उकालोसँग भने, “पुस सात गते राष्ट्रपतिबाट शपथ लिएपछि सोही दिन ११ बजे अन्य माननियहरूलाई शपथ गराउनुहुन्छ।”
राणा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
