सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ– देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
यसैगरी, राति सुदूरपश्चिम, लुम्बिनी र कर्णालीलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात पनि हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
