पन्ध्रौँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्न सहमत भएपछि डा. कोइरालाले नै थापालाई दलको नेतामा प्रस्ताव गरेको स्रोतले जनाएको छ।
काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले सांसद गगनकुमार थापालाई संसदीय दलको उम्मेदवार बनाउने निर्णय गरेको छ।
पन्ध्रौँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्न सहमत भएपछि डा. कोइरालाले नै थापालाई दलको नेताको उम्मेदवारका रूपमा प्रस्ताव गरेको इतरसमूह निकट स्रोतले जनाएको छ।
एम्बेस्डर र बसेरा होटेलमा भएको इतर समूहको बैठकले महामन्त्री समेत रहेका थापालाई संसदीय दलमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
त्यस्तै, समूहले चौधौ महाधिवेशनमा भएको समझदारीअनुसार अगाडि बढ्ने सहमति समेत गरेको छ।
यसअघि यो समूहबाट नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा दाबी गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
