छापावाल सुन मंगलबार तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेर उच्च मूल्य कायम भएको हो।
छापावाल सुन मंगलबार तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १ लाख ७४ हजार १०० रुपैयाँ थियो।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
