यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ– हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७:४४ बजे हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको धक्का काठमाडाैँमा पनि महसुस गरिएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
