गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। अन्य पाँच जना घाइते छन्।
तुलसीपुर– दाङ तुलसीपुरका चार जना तीर्थयात्रीको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
तुलसीपुरबाट गएका तीर्थयात्री चढेको यूपी३१ एसी ७२०० नम्बरको गाडी बिहीबार भारतको बहराइचमा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
