शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
काठमाडौँ– निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
छापावाल सुन आइतबार तोलामा ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी तोलाको २ हजार २५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
