काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित धोबीखोला किनारका अतिक्रमित संरचना डोजर लगाएर भत्काएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित धोबीखोला किनारका अतिक्रमित संरचनामा डोजर चलाएको छ।
महानगर प्रहरीका अनुसार सार्वजनिक जग्गामा निर्माण भएको संरचना भत्काइएको हो। डोजरले टहरा भत्काउन थालेपछि त्यहाँ व्यापार व्यवसाय गर्नेहरू आफ्नो सामान लिएर निस्किएका थिए।

महानगरले केही महिनादेखि सार्वजनिक जग्गामा बनेका घर/टहरा, मापदण्ड विपरीतका होर्डिङ बोर्ड, फुटपाथ व्यवसाय हटाउँदै आएको छ। हालै थापाथली क्षेत्रको सुमुम्वासी बस्तीमा डोजर चलाएको थियो।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
