काठमाडौँ उपत्यकामा तत्काल वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्।
काठमाडौँ– विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ।
शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेको मौसमविद् बिनु महर्जनको भनाइ छ। हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनको भनाइ छ।
बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको छ। भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
