सुन बिहीबार हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ– नेपाली बजारमा हप्ताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च विन्दुमा पुगेको सुन आज तोलामा ३ हजार ९०० रुपैयाँले घटेको हो।
आज सुन तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदी तोलामा १ हजार ८७० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार १०५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
