क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा नौ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। आक्रमणमा १२ बालबालिकासहित ६१ जना घाइते भएका छन्।
क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो।
घटनास्थलको सामाजिक सञ्जालको भिडियोमा एउटा कार जलिरहेको देखाइएको छ भने मानिसहरू चिच्याइरहेको सुन्न सकिन्छ। “यो यस्तो प्रकारको पीडा हो जुन तपाईँले आफ्नो सबैभन्दा खराब शत्रुमा पनि चाहनुहुन्न,” क्षेत्रीय गभर्नर सर्गिय लिसाकले भने।
रुसी एयर डिफेन्स युनिटले रातभर ४९ वटा युक्रेनी ड्रोनलाई रोकेको र नष्ट गरेको शनिबार बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
