सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।
कास्की– पोखराको प्रसिद्ध फेवातालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेको छ। सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेको फेवाताल पछिल्लो समय कुरूप हुँदै गएको छ। बढ्दो शहरीकरणले तालको प्राकृतिक क्षेत्र मिचिनुका साथै त्यहाँ वरपर फोहोर बढेको छ। तालकिनारमा कागज, बोतल र प्लास्टिक जस्ता फोहोर तैरिरहेका देखिन्छन्। त्यसैमाथि हिउँदयता पर्याप्त वर्षा नहुँदा बढेको वायु प्रदूषणले फेवा धूलिमण्डल बनेको छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
