नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।
काठमाडाैँ– नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।
एमेजन डक कममार्फत केही दिनपहिले अमेरिकामा सार्वजनिक यी कृतिमध्ये ‘वान्डरिङ वर्ड्स’मा लेखकका एशिया, युरोप र उत्तर अमेरिका महादेशको यात्रा अनुभवका १८ निबन्ध समावेश छन्। यस्तै, ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ले बौद्ध धर्म, दर्शन, इतिहास र साहित्यको अध्ययन प्रस्तुत गरेको छ।
नेपालमा एक दशक पत्रकारिता गरेका घिमिरेका यी दोस्रो र तेस्रो कृति हुन्। सन् २०१३ मा नेपाली भाषामा ‘बुद्धवादका तीन आयाम’ शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो। ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सोही कृतिको अंग्रेजी संस्करण भएको लेखक घिमिरेले बताएका छन्।
यी किताब अनलाइन स्टोर एमेजन मार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
