नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।
काठमाडौँ– नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।
महासंघको अगुवाइमा पत्रकारहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए।
पूर्वराजाका समर्थकहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा रिपोर्टिङमा खटिएका रजक आजगजनी भएको घरभित्र मृत अवस्थामा भेटिएका थिए। त्यसैगरी महासंघका उपाध्यक्ष उमीदप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदना पनि व्यक्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
