नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बिहीबार एकैदिन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बताएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। बधुबार १ लाख ७५ हजार ४०० रुपैयाँ थियो। केही दिनदेखि लगातार घटिरहेको सुन उक्त दिन तोलामा २ हजार रुपैयाँले बढेको थियो।
यसअघि चैत २१ गते तोलामा १ लाख ८० हजार ३०० पुगेर रेकर्ड बनाएको थियो। त्यसपछि घट्न थालको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार तोलाको १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
