प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
काठमाडौँ– तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं झापामा पक्राउ परेका छन्।
प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
दुवैलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको प्रहरीले जनाएको छ। राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने प्रहरी प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जनाएका छन्।
चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका कमान्डर भनिएका प्रसाईं सोही दिनदेखि फरार थिए। उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
