स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको हो।
समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आएका हुन्।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार युरोपेली संघ (ईयु)ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको हो।
स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।
उनको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो। भियतनामको राजधानी हनोईमा बुधबार सान्चेज स मकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीका लागि संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
