शपथका लागि संसद् भवनमा नवनिर्वाचित सांसदहरू

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराएका छन्।

काठमाडौँ– संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले शपथ ग्रहण गरेका छन्।

ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराएका हुन्। शपथ लिन थएका सांसदले सांसदले राष्ट्रिय पोशाक लगाएका छन्।कतिपयले सांस्कृतिक पहिचान झल्काउने पोशाक लगाएका छन्।

मंसिर ४ गते भएको निर्वाचनबाट २७५ जना सांसद निर्वाचित भएका हुन्।