छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ।
छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँ घटेको छ। बजारमा चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
