नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलाको १ लाख ९० हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सुन एकैदिन तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो। बुधबार २ हजार ७०० रुपैयाँले बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
