जीतपुर सिमरा उपमहानगर–१६ स्थित पथलैया–निजगढ सडक खण्डमा कार र टिपर ठोक्किँदा हुँदा दुई जनाको मृत्यु भएको छ।
रौतहट– बाराको भुईंपुलनजिक कार र टिपर ठोक्किँदा हुँदा दुई जनाको मृत्यु भएको छ।
निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार आपसमा ठोकिएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन्। अर्का एक जनाको पहिचान खुलेको छैन।
जीतपुर सिमरा उपमहानगर–१६ स्थित पथलैया–निजगढ सडक खण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार कारलाई ठक्कर दिने टिपरका चालक फरार र उनको खोजी भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
