कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।

काठमाडाैँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बोर्डले बैशाख १२ गतेबाट हुने परीक्षाको मिति दश दिनपछि सारेर २१ गतेबाट शुरू हुने निर्णय गरेको थियो। त्यहीअनुरूप बोर्डले आज नयाँ तालिका सार्वजनिक गरेको हो।

परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ नयाँ तालिका: