प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
काठमाडाैँ– नेपाली कांग्रेसका सांसद खुमबहादुर गर्बुजा (खम्वीर) ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ 'कान्छाराम'लाई प्रधानमन्त्री ओलीले अघिल्लो बुधबार बर्खास्त गरेका थिए।
गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
