पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ– देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ।
जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पहाडी भूभागमा राति पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
