चट्याङ लागेर कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
कञ्चनपुर– चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घरनजिकै रहेको तरकारी बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर आइतबार बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए।
रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
