प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा कुर्सी खाली राखेर अधिकांश सांसद बाहिरिएका छन्।
काठमाडौँ– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका जारी छ। नीति तथा कार्यक्रममाथिको छलफलमा भने सांसद उपस्थिति न्यून देखिएको छ। छलफल चलिरहँदा कुर्सी खाली राखेर अधिकांश सांसद बाहिरिएका हुन्। शुरूमा उपस्थिति हुने र आफ्नो धारणा राखेर सांसद बाहिरिँदा प्रतिनिधिसभामा सांसदभन्दा बढी रित्ता कुर्ची देखिन्छन्। सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो, तर सांसद हाजिर गर्नासाथ बाहिरिने क्रम बढ्दो छ। जसका कारण बैठकमा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर पटक–पटक बैठक स्थगन हुने गरेका छन्। हेर्नुहोस् मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा देखिएको दृश्य:








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
