नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। छापावाल अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी १ हजार ९६५ रुपैयाँ रहेको छ।
मंगलबार सुन प्रतितोला लाख १ लाख ८९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
