चन्द्रागिरि नगरपालिका– ११ सतुंगल चोकस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा पसलमा बिहीबार बिहान साढे पाँच बजेतिर आगलागी शुरू भएको थियो।
काठमाडौँ– चन्द्रागिरि नगरपालिका– ११ सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ।
बिहीबार करिब साढे पाँच बजे बजे सतुंगल चोकस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको छ। आगो निभाउन सुरक्षा निकाय र स्थानीय खटिएका थिए।
यस्तै, नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध वारुणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत दमकल प्रयोग गरिएको थियो।
क्षतिको विवरण सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
