इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।
इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजामा गरेको हवाई हमलामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको त्यहाँस्थित नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजापट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीलाई शरण दिने टहरामा इजरायलले आइतबार बिहान हमला गरेको हो। उक्त हमलामा कम्तीमा १०० जना घाइते भएका छन्।
इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।
इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रिँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताबीच यो अभियान अघि बढेको हो। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
