काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो।
आइतबार १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
