साँगा–धुलिखेल सडक हिलाम्मे [तस्वीरहरू]

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। सोमबार राति परेको पानीका कारण उक्त क्षेत्रमा सडक हिलाम्मे भएको छ। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ। 

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा सोमबार राति परेको पानीका कारण सडक हिलाम्मे भएको हो। 

सडकमा रहेको हिलोमा सवारी चिप्लिएर दुर्घटना हुने जोखिम बढेको छ। साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ।