राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आफूले दिएको समयसीमाभित्र कसैको दाबी नपरे अल्पमतको सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आफूले दिएको समयसीमाभित्र कसैको दाबी नपरे अल्पमतको सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।
त्यसका लागि प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने तयारी शितलनिवासले गरेको छ। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई एक साताको समय दिएकी थिइन्।
त्यो समय आइतबार साँझ ५ बजे सकिँदैछ। त्यो अवधिभित्र दलहरूले सरकार गठनका लागि दाबी नगरे र समय पनि नमागेमा संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने तयारीमा राष्ट्रपति रहेको उनका सञ्चार विज्ञ टीका ढकालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
