बाइडेन प्रशासनले बर्डफ्लुको खोप विकास र महामारी इन्फ्लुएन्जाका पाँच थप उपप्रकारको क्लिनिकल अध्ययन विस्तार गर्न मोडर्नासँग सम्झौता गरेको थियो।
अमेरिकाले एभियन फ्लु खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार उक्त सम्झौता रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ।
बाइडेन प्रशासनले बर्ड फ्लु खोपको विकास र महामारी इन्फ्लुएन्जाका पाँच थप उपप्रकारको क्लिनिकल अध्ययन विस्तार गर्न मोडर्नासँग सम्झौता गरेको थियो। उक्त सम्झौता ट्रम्पले पदभार सम्हाल्नुभन्दा तीन दिनअघि भएको थियो।
विज्ञले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी फर्मास्युटिकल र बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया परीक्षण गर्न डिजाइन गरिएको ३०० व्यक्तिको प्रारम्भिक चरणको क्लिनिकल परीक्षणबाट सकारात्मक परिणाम घोषणा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
