अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्।
काठमाडौँ– सरकारले कर्मचारीको तलब यथावत् राख्दै महँगी भत्ता बढाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत निजामती कर्मचारीको महँगी भत्ता बढाएर पाँच हजार पुर्याइएको बताए। यो व्यवस्था साउन १ गतेबाट लागू हुनेछ।
उनले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब वृद्धि गर्न सम्भव नभएको बताए। “राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
