मनसुन शुरू भएसँगै शुक्रबार राति भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन्।
भद्रपुर– झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्।
मनसुन शुरू भएसँगै शुक्रबार राति भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पसेपछि डुबान भएको हो। उक्त गाउँका स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन्।
वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।
“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” अध्यक्ष चाम्लागाईले भने, “ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका–१ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
