भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पार्दै आएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठक २ बजेलाई सारिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सारिएको हो।
प्रतिनिधिसभा नियमावली २०७९, को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांशअनुसार बैठक २ बजे बस्नेगरी स्थगित भएको प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पार्दै आएका छन्। सदनको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल जारी राखेका छन्।
प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
