कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा जारी छ। पूर्वनेता युन सुक येओलले सैनिक कानून घोषणा गरेको ६ महिनापछि मंगलबार मतदान शुरू भएको छ।
महिनौँको आन्दोलनपछि दक्षिण कोरियाली नागरिकले नयाँ राष्ट्रपति चयनका लागि उत्सुकताका साथ मतदान गरिरहेको जनाइएको छ। चुनावमा लिबरल उम्मेदवार ली जे म्युङ र कन्जरभेटिभका उम्मेदवार किम मुन सु प्रतिस्पर्धामा छन्।
बिहान ६ बजे शुरू भएको मतदान बेलुका ८ बजेसम्म चल्नेछ। कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत मतदाताले मतदान गरिसक्ने जनाएको छ। जुन अघिल्लो चुनावको भन्दा बढी हो।(रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
