नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा प्रतितोला सुन ३ हजार तथा चाँदी ५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। सोही परिमाणको चाँदीको मूल्य २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने एक औँस सुनको मूल्य तीन हजार ३११ डलर रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
