नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा १ हजार ३०० र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ९० हजार रुपैयाँ थियो।
एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलाको २ हजार १५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
