बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वी देशबाट फिर्ता बोलाउने बताएका थिए।
अमेरिका र इरानबीच छैटौँ चरणको आणविक वार्ता हुन लागेको ओमानले बताएको छ। उक्त वार्ता आइतबार मस्कटमा हुने विदेशमन्त्री बद्र अलबुसाइदीले बताए।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वबाट सारिएको बताएका थिए। त्यसलगत्तै ओमानले यो घोषणा गरेको हो।
सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले परित्याग गरेको सन् २०१५ को सम्झौता प्रतिस्थापनका लागि नयाँ आणविक सम्झौता गर्न तेहरान र वासिंटनले अप्रिलयता पाँच चरणको वार्ता गरेका छन्।
उता, इरानले द्वन्द्व फैलिएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाउने धम्की दिएको छ।(रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
