पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो।
काठमाडौँ– नोबेल पुरस्कार विजेता चिनियाँ लेखक मो यानका कथा र उपन्यासको नेपाली अनुवाद सार्वजनिक भएको छ।
पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो।
शनिबार एक कार्यक्रमबीच साहित्यकार कुमार नगरकोटी, भुवन ढुंगाना र अनुवादक सर्वोतम श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए। कार्यक्रममा नगरकोटीले मो यानको लेखनलाई जादुयी यथार्थवाद, लोककथात्मक शैली र समकालीन सन्दर्भको प्रभावशाली संयोजनको रूपमा प्रस्तुत गरे।
अनुवादक श्रेष्ठले लेखकसँग सिधा सम्पर्क गरेर नेपाली संस्करणका लागि कथा चयन गरेको बताए। उनले यसअघि पनि चिनियाँ भाषाबाट आधा दर्जन पुस्तक अनुवाद गरिसकेका छन्।
३१९ पृष्ठको पुस्तकको मूल्य ६७५ रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
