नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ
काठमाडौँ– नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। बजार खुल्दा सुन तोलामा ९०० र चाँदी ६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी २ हजार २२५ मा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
